ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Loading

राजविराज । सबारी ज्यान मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादी सप्तरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बस्ने जगदीश मण्डल छन् । उनलाई गाउँघरमा लुकेर बसेकै अवस्थामा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सप्तरी जिल्ला अदालतले सबारी ज्यान मुद्दामा मण्डललाई ३ बर्ष कैद र रु ३२ हजार जरिवाना तोकिएको थियो । यसपछि उनी फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

Next Post

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.