ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

Loading

राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलासले राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएको छ ।

यस अघि अल्पकालीन आदेश दिएको अदालतको बिहीबारको इजलासले अन्तरिम आदेश दिएको हो । न्यायाधीश बिमल सुवेदी र पुर्ण प्रसाद राजबंशीकाे संयुक्त इजलासले कामकाजमा नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा गुरुङलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमित कामकाज गर्न गराउन कुनै बाधा व्यवधान वा अवरोध नगर्नु नगराउनु भनी विपक्षी कार्यवाहक नगर प्रमुख इसरत परबीन समेतका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिएको आदेशमा भनिएको छ ।

नगरपालिकाको कार्यपालिकाको २२ माघको बैठकले गुरुङलाई फिर्ता पठाउने निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध गुरुङ अदालतमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

Next Post

कार्यसम्पादनमा सप्तरीका पालिका कमजोर, राजविराज झनै कमजोर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कार्यसम्पादनमा सप्तरीका पालिका कमजोर, राजविराज झनै कमजोर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.