ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

Loading

राजविराज । दुग्ध उत्पादक सहकारी संघ, सप्तरीले दूध बिक्री वापत पाउनुपर्ने रकम विगत ८ महिनादेखि नपाएको भन्दै दिलाइदिन माग गर्दै आन्दोलन घोषणा गरेको छ ।
दुग्ध किसानको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनासहितका अन्य नीजि डेरी उद्योगीले विगत ८ महिनादेखि ८ करोडभन्दा बढीकोृ भुक्तानी नदिएको भन्दै यथाशिघ्र गराइदिन माग गर्दै आन्दोलनको घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी किरण थापालाई मंगलबार ज्ञापन पत्र भुक्तानी दिलाइदिनसहित ११ बुँदे माग अघि सारेको छ ।
माग पूरा गराउन १७ गते सांकेतिक रुपमा शान्तिपूर्ण तरिकाले दुध पोखेर बिरोध जनाउने निर्णय उनीहरुले गरेका छन् । त्यस दिन मध्यान्ह १२ देखि १ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत महुलीमा दुध पोखेर एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष दिपेन्द्र कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार दुग्ध सहकारी संस्था लिमिटेड नेपालले आह्वान गरेको अन्य सबै आन्दोलनमा सहभागी हुने र फागुन २१ देखि माइतीघर मण्डलामा हुने धर्ना तथा बिरोध प्रदर्शन माग पूरा नभएसम्म जारी राख्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

Next Post

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.