ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

Loading

राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड भएको बताएका छन् ।

राजविराजमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै देश र जनता भन्दा आफ्नो स्वार्थका लागि गठबंधन बनाएको बताए । ‘यो कुनै सैद्धान्तिक, राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलाई मध्यनजर गरेर बनाइएको गठबंधन होइन’ उनले भने, ‘ मात्र सत्ताको रक्षा कवच हो ।’

जनताको कुरा सुन्ने र आफ्नो कुरा भन्न मधेशको यात्रा गरेको बताउदै उनले संघीयता संस्थागत गर्न अग्र णी भूमिका खेलेको मधेशमा उपलब्धि शून्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

Next Post

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.