ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

Loading

यसअघि काठ किन्न बिभिन्न समस्या झेल्दै आएका सप्तरीबासीले अब सहजै काठ किन्न सक्ने भएका छन् ।

जिल्लामा नेपाल वन निगम लिमिटेड अन्तर्गत काठको बिक्री डिपो स्थापना भएको छ । यो डिपो मार्फत् अब सुपथ मूल्यमा काठ खरीद गर्न सकिने भएको हो ।

स्थापना भएको डिपोको वन तथा वातावरण मन्त्री नवलकिशोर साहले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

त्यस अवसरमा बोल्दै मन्त्री साहले यसअघि बिभिन्न ठाउँबाट काठ खरीद गरेर ल्याउनुपर्ने बाध्यता भएपनि अब यो बाध्यताको अन्त्य भएको बताए । उनले सप्तरीबासीले यो डिपो मार्फत् सहज तरिकाले चिरान काठ पाउने विश्वास व्यक्त गरे ।

डिभिजन वन कार्यालय, सप्तरीका प्रमुख सुभाष दासले यसअघि निवेदन दिँदा पनि काठ दिन समस्या भइरहेको बताउँदै अब सुपथ मूल्यमा काठ उलब्ध गराउने बताए ।

उनले सालको काठ प्रति क्यूबिकफिट भ्याटबाहेक रु ३ हजार ८५० मा उपलब्ध गराइने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

Next Post

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

डाक्नेश्वरीमा होली मिलन समारोह

डाक्नेश्वरीमा होली मिलन समारोह

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.