ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन

Loading

राजविराज । एकल महिला समूह सप्तरीको नयाँ कार्यसमिति चयन भएको छ ।
समूहको पाँचौ साधारणसभाले किरण रौनियारलाई अध्यक्षमा पुनः कायम गर्दै अन्य पदाधिकारी चयन गरेको हो । समितिको उपाध्यक्षमा माधवी गौतम, सचिवमा ज्ञानु भट्टराई र कोषाध्यक्षमा सुनरवति यादवलाई चयन गरिएको छ ।
सदस्यमा साधना सिंह, ललिता चौधरी, मिना मल्ल, बुधनी मंडल र रेणु बिश्वकर्मालाई चयन गरिएको छ ।
एकल महिला समूहका केन्द्रीय उपाध्यक्ष बिमला पराजुलीको विशेष उपस्थितिमा यो समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बन्द भयो सप्तरीसँग जोडिएको भारतीय सीमा

Next Post

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

डाक्नेश्वरीमा राजनीतिक पूर्वाग्राही राखेर शिक्षकको सरुवा गरियो ः पूर्व सांसद यादव

मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

मधेश प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीलाई हटाउन उपेन्द्र यादवलाई दवाव

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरीमा बैंकका गार्डको हत्या 

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.