ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा ट्रकले किच्दा एक व्यक्तिको मृत्यु, खडकमा चक्काजाम

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा शुक्रबार ट्रकले किच्दा एक व्यक्तिको ज्यान गएको छ ।
जिल्लाको खडक नगरपालिका वडा ५ स्थित पुर्व पश्चिम राजमार्गमा शुक्रबार बिहान ११:३० बजे यो घटना भएको हो ।
ना.८ ख २८१६ नम्बरको मालबाहक ट्रकले किच्दा खड्क नपा ५ खरचुहिया बस्ने ६० बर्षका माखन साहको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरेको ट्रकले विपरीत दिशातर्फ साइकलमा आउँदै गरेका साहलाई किचेको हो ।
घटनापछि स्थानीयले पुर्व पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् ।
ट्रक चालक प्युठानको छिन्ताङ बस्ने बमबहादुर पुनलाई नियन्त्रणमा लिइ मृतकको शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

अध्यक्ष चौधरीको कदम : असारभित्र रुपनी–छिन्नमस्ता सडकको काम पूरा गर्ने वचन

Next Post

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

पार्टी छाडेर गएकाहरूलाई फर्किन उपेन्द्र यादवको आग्रह

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

राति १० बजेसम्म पसल खोल्न दिन मदिरा व्यवसायीको माग

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

उपचार खर्च नदिँदा सप्तरीकी एक महिलाको शव तीन दिनदेखि अस्पतालमै 

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

मधेश प्रदेश : अब मापसे/लापसे गरी सबारी चलाए सिधै मुद्दा दर्ता हुने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

अदालतको आदेशमा छुटे लगत्तै प्रहरीद्धारा कुटिए नावालक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.