ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता (फोटो फिचर)

Loading

महिनावारीमैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवसको २०२४ को अवसरमा वेल्थ हंगर हिल्फे (WHH) को आर्थिक सहयोगमा महुली समदायिक विकास केन्द्र (MCDC)को आयोजना अन्तर पालिका महिनावारी स्वच्छता व्यवस्थापन संजालका किशोरीहरु बिचको मैत्रीपूर्ण क्रिकेट खेलमा राजगढ गाउँपालिका विजयी भएको छ। डाक्नेश्वरी नगरपालिका स्थित श्री कन्त चन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिका बीच भएको खेलमा राजगढ गाउँपालिकाले डाक्नेश्वरी नगरपालिका लाई पराजित गर्दै जित हासिल गरेको हो।
महिनावारी भएको समयमा पनि महिलाले आफ्नो कुनै काम नरोकी हरेक क्षेत्रमा जस्तै खेल जगतमा समेत उत्कृस्ट प्रदर्शन गर्न सक्छन् भन्ने कुराको प्रमाण यस क्रिकेट प्रतियोगिताले आम समुदायलाई दिएको भन्ने कुरा डाक्नेश्वरी नगरपालिका नगर उप प्रमुख मीरा कुमारी यादव बताउनु भयो।
ग्रामिण भेगका किशोरीहरूमा महिनावारी स्वच्छता सम्बन्धी जनचेतनाको अभाव भएकोले यसबारे विभिन्न संदेश मुलक सामाग्रीहरु प्रदर्शन समेत गरि दिवस मनाईएको भन्ने बारे महुली समदायिक विकास केन्द्रका अध्यक्ष श्याम कान्त चौधरीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सिरोहियाको गिरफ्तारीप्रति माधव नेपालद्वारा भर्त्सना

Next Post

सप्तरीको नयाँ सीडीओ मंग्राती आउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको नयाँ सीडीओ मंग्राती आउने

सप्तरीको नयाँ सीडीओ मंग्राती आउने

सप्तरीमा ट्याक्टर दुर्घटना, युवकको मृत्यु

सप्तरीमा ट्याक्टर दुर्घटना, युवकको मृत्यु

सिटिजन्स बैंक राजविराज द्वारा अग्नि पीडित लाई राहत वितरण

सिटिजन्स बैंक राजविराज द्वारा अग्नि पीडित लाई राहत वितरण

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...