ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

Loading

राजविराज । राजविराज नगरपालिकाभित्रको चर्चित खोला हो भलुवाही । दिनप्रतिदिन फोहोर बन्दै गएको यो खोलातर्फ सम्बन्धित निकायले कुनै चासो नदिएपछि विगतमा सरसफाई अभियान शुरु गरेको सप्तरी युथ नेपाल जागेको छ ।

युथ नेपालका पदाधिकारी एवं सदस्य भलुवाही खोलाको सरसफाईमा जुटेका छन् । हप्ताको एक दिन शनिबार भलुवाही खोलाको सरसफाई गर्न युथ नेपालका पदाधिकारी जुटेका हुन् ।

शनिबार तेस्रो हप्ताको सरसफाई भलुवाही खोलामा गरिएको छ । ‘खोला दिनप्रतिदिन फोहोर हुँदै जाँदा राजविराज नगरपालिका र स्थानीय समेतले ध्यान दिएको देखिएन’ युथ नेपालका कावा अध्यक्ष मोहन यादवले भने, ‘यसले खोलाको अस्तित्व समाप्त भइरहेको छ भने वातावरणीय प्रभाव समेत परिरहेकाले हामीले सरसफाई अभियान शुरु गरेका हौं ।’

हुन त सप्तरी युथ नेपालले केहि बर्षअघि राजविराजमा १२७ हप्तासम्म सरसफाई अभियान संचालन गरेको थियो । ‘स्थानीयलाई सरसफाईप्रति जागरुक गराउन आफूहरुले पनि सरसफाई अभियान शुरु गरेका छौं’ अध्यक्ष यादवले भने ।

राजविराज नगरपालिकाले सरसफाईका नाममा बजेट विनियोजन गर्दै आएपनि नगर अहिलेसम्म फोहोरमुक्त हुन सकेको छैन् । यसतर्फ स्थानीयले समेत चासो लिनुपर्नेमा आफ्नै घर अगाडि फोहोर फाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

Next Post

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

मधेशको नीति कार्यक्रम : रुपनीमा केबलकारको सम्भाव्यता अध्ययन गर्नेदेखि छिन्नमस्ता–कोशी पर्यटन मार्ग निर्माण गर्नेसम्म

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

स्वर्णपट्टीको सडक निर्माणमा दोहोरो भुक्तानी लिएको भन्दै बन्यो संघर्ष समिति

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.