ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

मधेश : कुन मन्त्रालयलाई कति बजेट ?

Loading

राजविराज । मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री भरत साहले शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । विनियोजनमध्ये चालूतर्फ रु १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६ दशमलव ४५ प्रतिशत र पूँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३ दशमलव ५५ प्रतिशत छुट्टयाइएको छ ।
कुन मन्त्रालयलाई कति बजेट ?
बजेट बक्तव्यमा सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयलाई बजेट उपलब्ध गराइएको छ । सबैभन्दा कम गृह, संचार तथा कानुन मन्त्रालयका लागि बजेट राखिएको छ । भौतिक पूर्वाधार मन्त्रालयतर्फ रु १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार बजेट छुट्टयाएको छ ।
उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयतर्फ रु ५ अर्ब १७ करोड ९६ लाख ४२ हजार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ६ हजार विनियोजन गरिएको छ ।
यस्तै, उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ रु २ अर्ब ९८ करोड ५८ लाख २२ हजार, शिक्षा तथा संस्कृति मन्त्रालयतफए रु २ अर्ब ९० करोड ५१ लाख ७६ हजार, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयतर्फ रु २ अर्ब ७९ करोड १९ लाख, वन तथा वातावरण मन्त्रालयतर्फ रु २ अर्ब ४२ करोड ४० लाख २५ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयतर्फ रु १ अर्ब ९५ करोड ८३ लाख ५० हजार, श्रम तथा यातायात मन्त्रालयतर्फ रु ९९ करोड ९७ लाख ४८ हजार तथा गृह, संचार तथा कानुन मन्त्रालयतर्फ रु ७७ करोड ५७ लाख ४ हजार बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

बाटोको विषयमा फत्तेपुरमा कुटाकुट, आधा दर्जन घाइते 

Next Post

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

सप्तरीका तेस्रो लिंगीहरुले निकाले गौरव यात्रा

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

के हो माउस जिग्लर ? जसका कारण कैयौं कामचोरले गुमाए जागिर

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

रुपनीले १८ बर्षमुनिका बालबालिकालाई सुर्तीजन्य र मादक पदार्थ बिक्रीमा रोक लगाउने

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.