ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्कियो, सयौं घर डुबानमा

Loading

गंगा प्रसाद साह

भारदह । अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्किँदा सप्तरीको एक पालिकाका सयौं घर डुबानमा परेको छ ।

महुली खोलाको तिरहुत गाउँपालिका वडा नम्बर १ स्थित बाँध बुधबार बिहान भत्किएको हो । करिब २ सय मिटर बाँध भत्किँदा मा भत्किँदा हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ भारदह र वडा नम्बर ३ पोर्ताहका सयौं घर डुबानमा परेको हो ।

बाढीको पानी घरभित्र पस्दा यस क्षेत्रका बासिन्दालाई बस्न समेत समस्या भएको छ ।

पानीका कारण खाना पकाउन समेत समस्या भएकाले भोकभोकै बस्नुपरेको स्थानीयले बताएका छन् ।

बाढीको पानी पस्दा प्रसिद्ध कंकालिनी मन्दिरको प्राङण पनि डुबानमा परेको छ ।

बाँध भत्किएर बाढी गाउँमै पसेपछि पीडितहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । दिउँसो १ देखि आधा घण्टा चक्काजाम गरेपछि पुगेको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले समस्या समाधानमा तदारुकता देखाउने प्रतिबद्धता जनाएपछि चक्काजाम खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

Next Post

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीको बिभिन्न ठाउँ जलमग्न

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

सप्तरीप्रतिको आफ्नो छुट्टै किसिमको माया छ : एआइजिपी ढकाल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

डाक्नेश्वरीका चार दलले गराए पातो बजार बन्द

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.