ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजगढ्का अध्यक्षद्वारा पत्रकारसङ दुव्र्यवहार, महासंघद्वारा भत्सर्ना

राजगढ्का अध्यक्षद्वारा पत्रकारसङ दुव्र्यवहार, महासंघद्वारा भत्सर्ना

Loading

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारको माइक खोस्दै दुव्र्यवहार गरेका छन् ।
केही वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्षविरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई पालिका अध्यक्ष मण्डलले मंगलबार यस किसिमको दुव्र्यवहार गरेका हुन ।
पत्रकार महासंघ सप्तरीका सचिव समेत रहेका कान्तिपुर टीभी संवाददाता विश्वासले पालिका अध्यक्षले माइक खोसेका हुन् ।
विश्वाससँगै पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष नवीन गुप्ता र नेपाल समाचार पत्रका स्थानीय संवाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर दुर्व्यवहार पनि गरेका छन् ।
घटनाको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले भत्सर्ना गरेका छन् ।
समाचार संकलनमा खटिएका पत्रकारको माइक खोस्दै दुव्र्यवहार गर्नु प्रेस स्वतन्त्रताको हनन भएको उनले बताएका छन् ।
उनले पत्रकारको माइक खोस्दै दुव्र्यवहार गर्ने पालिका अध्यक्षलाई कार्वाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0

Related

Previous Post

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

Next Post

मधेश प्रदेशमा सप्तरीका दुई राज्यमन्त्री थपिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशमा सप्तरीका दुई राज्यमन्त्री थपिए

मधेश प्रदेशमा सप्तरीका दुई राज्यमन्त्री थपिए

राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट संचालनमा ल्याइदिन प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्षसहितकालाई कार्वाही गर्न प्रहरीमा जाहेरी 

जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साहविरूद्व पाँच दिन म्याद थप

सप्तरीमा बन्यो जसपाको समिति

सप्तरीमा बन्यो जसपाको समिति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.