![]()
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा मतदान शुरू भएको छ ।
नगरपालिकाको याे दुबै वडामा अध्यक्ष पदका लागि आज उप निर्वाचन भइरहेको छ । दुबै वडामा मतदान शुरू भइसकेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1











