ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

१४ बर्षकै उमेरमा बालिकाको जन्मियो शिशु, गर्भवती बनाउने युवक फरार

१४ बर्षकै उमेरमा बालिकाको जन्मियो शिशु, गर्भवती बनाउने युवक फरार

Loading

राजविराज । माया र प्रेमको जालमा फसाइँ एक बालिकालाई गर्भवती बनाएर युवक फरार भएका छन् । युवक फरार भएको अवस्थामा बालिकाको बच्चा पनि जन्मिएको छ ।

घट्ना सप्तरी जिल्लाकै हो । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ हाटी निवासी बालिकाको १४ बर्षकै उमेरमा बच्चा जन्मेको छ ।

छिमेकी रामअवतार मण्डलका २२ बर्षीय छोरा प्रमोदले माया, प्रेमको जालमा पारी गर्भवती बनाएको बालिकाले सोमबार राजविराजमा पत्रकारहरु समक्ष बताएकी छन् ।

नेपाल पत्रकार महासंघ, सप्तरीमा सोमबार आफ्ना वृद्ध आमाबुवासँगै आएकी बालिकाले घरमा कामका लागि राखेर आफ्नो यौन शोषण गरेको बताइन् । ज्याला दिने भन्दै छिमेकी रामअवतार मंडलले घरमा काम गर्न राखेको बालिकाको भनाई छ । त्यहीं क्रममा रामअवतारका छोरा प्रमोदले माया, प्रेमको जालमा पारी यौन शोषण गरेको बालिकाको भनाई छ ।

प्रमोदको गर्भ बोकेपछि विवाह गर्ने लोभ देखाएको बालिकाले बताइन् । ‘१५ दिन युवक र उनका परिवारले स्वीकार गरेर घरमा पनि राखे’ बालिकाले भनिन्, ‘घरमा राख्ने क्रममा गालीगलौज र कुटपिट समेत गर्दै घरनिकाला ग¥यो ।’

काखे छोरीसहित पत्रकार समक्ष उपस्थित भएकी बालिकाले आफूलाई घरबाट निकाला गरेपछि प्रमोद पनि गाउँबाट भागेको बताइन् ।

यसबारे प्रहरीमा पनि उजुरी दिएको उनले बताइन् । बालिकासहित उनका परिवारले न्याय दिलाइदिन सबै समक्ष आग्रह गरेका छन् ।

न्याय नपाए आफ्नै शरीरमा आगो लगाएर ज्यान दिने बालिकाकी आमाले पत्रकार सम्मेलनमा बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरी-१ का वडाअध्यक्षविरूद्वकाे मुद्दा हेर्दाहेर्दैमा

Next Post

डाक्नेश्वरी-१ का नवनिर्वाचित वडा अध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइयो 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

डाक्नेश्वरी-१ का नवनिर्वाचित वडा अध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइयो 

परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद

परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद

गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरी पुरस्कृत

गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरी पुरस्कृत

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

बालिकाको शव गाडिएको अवस्थामा भेटियो

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

अन्ततः डाक्नेश्वरीका मेयरले गरे आफ्नै ज्वाइँलाई रोजगार संयोजकमा नियुक्ति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.