ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरी पुरस्कृत

गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरी पुरस्कृत

Loading

राजविराज । ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।

परालले छाेपेकाे अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका १ बाट प्रहरीले शनिबार राति ६७० किलो गाँजा बरामद गरेको थियो ।

परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद गर्ने प्रहरी चौकी मौवाहाका इन्चार्ज हेमन्त तामाङसहित चार जनालाई पुरस्कृत गरिएको हाे । पुरस्कृत हुने अन्यमा वरिष्ठ हबल्दार राजकुमार महताे, प्रहरी जवान अरुण साह र मुकेश राय पनि छन् ।

उनीहरूलाई जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले नगदसहित पुरस्कृत गरे ।

राम्रो काम गर्नेको मनोबल बढाउन पुरस्कृत गरिएको एसपी खतिवडाले बताए ।

विशेष सुराकीको आधारमा तामाङ नेतृत्वको टाेलीले गाँजा बरामद गरेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद

Next Post

बालिकाको शव गाडिएको अवस्थामा भेटियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

बालिकाको शव गाडिएको अवस्थामा भेटियो

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

अन्ततः डाक्नेश्वरीका मेयरले गरे आफ्नै ज्वाइँलाई रोजगार संयोजकमा नियुक्ति

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने

सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने

विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.