ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 9, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने


सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने

Loading

राजविराज । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) सप्तरीले आगामी माघ २४ गतेदेखि एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने भएको छ ।

प्याव्सन सप्तरीको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो परीक्षा यसअघि होम सेन्टरमै हुने गरिएपनि यस पटक केन्द्र तोकेर संचालन गरिने अध्यक्ष उग्रकान्त झाले जानकारी दिए ।

‘यसअघि सम्बन्धित विद्यालयमै परीक्षा हुन्थ्यो’ अध्यक्ष झाले इग्रीन मधेशसँग भने, ‘अब एक विद्यालयको केन्द्र अर्काे विद्यालयमा निर्धारण हुनेछ ।’

२ माघमा भएको प्याव्सनको १६औं जिल्ला अधिवेसनले झाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको थियो । कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरिएको अध्यक्ष झाले बताए ।

प्याव्सन सप्तरीमा ७७ नीजि विद्यालय समावेश छ । यसमध्ये ३२ वटा माध्यमिक विद्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0

Related

Previous Post

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

Next Post

विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

‘मधेश सरकारको कामकाजी भाषा मैथिली हुनुपर्ने सर्वस्वीकार्य छ’

‘मधेश सरकारको कामकाजी भाषा मैथिली हुनुपर्ने सर्वस्वीकार्य छ’

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कलेज जाँदै गरेकी बालिकाको हात तोड्दै बलात्कार गरेको आरोपमा युवक पक्राउ

धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

डाँका मुद्दामा शेख पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.