ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कलेज जाँदै गरेकी बालिकाको हात तोड्दै बलात्कार गरेको आरोपमा युवक पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

Loading

राजविराज । सप्तरीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युुवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको बिष्णुपुर गाउँपालिका १ बस्ने १९ बर्षीय अकलेश कुमार मण्डल छन् ।

मण्डलले ९ माघ बुधबारको दिन बिहान ५ः४५ बजे गाउँपालिकाको वडा नम्बर ७ स्थित कोशी नहरको दक्षिण डिलमा १५ बर्षीया बालिकालाई बलात्कार गरेको परिवारजनलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

राजविराजस्थित एक कलेजको कक्षा ११ मा अध्ययनरत बालिका घरबाट कलेजतर्फ आउने क्रममा मण्डलले करणी गरेको र प्रतिकार गर्दा बालिकाको बायाँ हात समेत टुटाइदिएको भन्दै पीडितले जाहेरी दिएका छन् ।

मण्डललाई ९ माघकै साँझमा नियन्त्रणमा लिई कानुन बमोजिम सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
2

Related

Previous Post

‘मधेश सरकारको कामकाजी भाषा मैथिली हुनुपर्ने सर्वस्वीकार्य छ’

Next Post

धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

डाँका मुद्दामा शेख पक्राउ

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

दाजुको हत्या आरोपमा २० बर्षपछि भाइ पक्राउ

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सिटी तथा अटोरिक्सा दर्ता नगरे राजविराजमा संचालन गर्न नपाइने

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरीबाट ७ क्वीन्टलभन्दा बढी गाँजा बरामद

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.