ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

Loading

नेपाली कांग्रेस सप्तरीको आन्तरिक विवाद टुँगिएकाे छ ।

पार्टीका केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको निर्देशन अनुसार पार्टीका जिल्ला सभापति रामदेव साहको तर्फबाट जिल्ला प्रबक्ता नन्दकिशोर यादव र शत्रुधन यादवको तर्फबाट क्षेत्र नम्बर ३ का सभापति भुपेन्द्र नारायण यादवको संयुक्त बैठकले ९ बुँदे सहमति गरेसँगै आन्तरिक विवाद टुँगिएकाे हाे ।

बैठकले संसदीय समितिमा एक जनाकाे नाम केन्द्रीय सदस्य दिनेशकुमार यादवले तथा जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवले २/२ जनाकाे नाम दिने सहमति गरेको छ ।

जिल्ला समितिका दुई सभापतिमध्ये फतेह मोहम्मदलाई पहिलो र रामकुमार यादवलाई दोस्रो बरियतामा राख्ने, मनोनीत गरिएका काेषाध्यक्ष बिलट प्रसाद चौधरीलाई नै राख्ने, सह सचिव मनोज खडकाको निधन भएकाले उक्त पदमा स्वर्गीय खड्काकै परिवारलाई राख्ने सहमति दुबै पक्षबीच भएको छ ।

जिल्ला कार्यसमितिको बरियतामा सचिव प्रभुनारायण चाैधरीलाई राख्ने र दुबै सचिवकाे सहमतिमा कार्यालय सन्चालन गर्ने निर्णय भएको प्रबक्ता यादवले जानकारी दिए ।

नेविसंघ र तरुण दलको जिल्ला अध्यक्षलाई कायम राख्दै ६० प्रतिशत शत्रुधन यादव नेतृत्वले दिने नामलाई र बाँकी ४० प्रतिशत जिल्ला सभापतिले दिने नामलाई राख्ने निर्णय भएको छ ।

जिल्ला कार्य सम्पादन समिति २५ प्रतिशत सदस्य रहने बिधान अनुसारको समितिमा पदाधिकारीबाहेक जिल्ला कार्यसमिति सदस्यहरूबाट मनोनीत गर्नुपर्ने संख्याकाे ५५ प्रतिशत शत्रुधन यादव नेतृत्वबाट राख्ने र बाँकी जिल्ला सभापतिकाे तर्फबाट राख्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Related

Previous Post

अन्ततः डाक्नेश्वरीका मेयरले गरे आफ्नै ज्वाइँलाई रोजगार संयोजकमा नियुक्ति

Next Post

सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने

सप्तरी प्याव्सनले केन्द्र तोकेरै एसईई प्रि–टेस्ट परीक्षा संचालन गर्ने

विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

विवाहको उमेर २० वर्ष नै कायम रहनुपर्छ

‘मधेश सरकारको कामकाजी भाषा मैथिली हुनुपर्ने सर्वस्वीकार्य छ’

‘मधेश सरकारको कामकाजी भाषा मैथिली हुनुपर्ने सर्वस्वीकार्य छ’

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कलेज जाँदै गरेकी बालिकाको हात तोड्दै बलात्कार गरेको आरोपमा युवक पक्राउ

धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

धोती, बिहारी र मस्र्या आदि हेप्नेविरुद्ध कसुर र सजाय कायम गर्न विधेयक दर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.