ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरी-१ का नवनिर्वाचित वडा अध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइयो 

नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई मुद्दामा थुन्छेक बहस शुरु हुँदै

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

सप्तरी जिल्ला अदालतको आदेशमा उनलाई थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश दीपक धितालको सोमबारको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ ।

नवनिर्वाचित अध्यक्षसहित ६ जनाबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको छ । उनीहरूबिरुद्ध जर्वजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति वेपत्ता गरेको सम्बन्धी मुद्दा दर्ता भएको छ ।

वडा अध्यक्ष साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

नवनिर्वाचित वडा अध्यक्ष साह २० मंसिरमा शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।

साह सहितको समूहले सन्तोषी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ ।

फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी लगेको आरोप छ । नितिश अझैसम्म भेटाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

१४ बर्षकै उमेरमा बालिकाको जन्मियो शिशु, गर्भवती बनाउने युवक फरार

Next Post

परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद

परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद

गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरी पुरस्कृत

गाँजा बरामद गर्ने सप्तरीका चार जना प्रहरी पुरस्कृत

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

बालिकाको शव गाडिएको अवस्थामा भेटियो

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

अन्ततः डाक्नेश्वरीका मेयरले गरे आफ्नै ज्वाइँलाई रोजगार संयोजकमा नियुक्ति

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

सप्तरी कांग्रेसको आन्तरिक विवाद टुँगियाे, भयाे यस्तो सहमति 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.