ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

शोभा यामात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

Loading

राजविराज । सप्तरीस्थित बिभिन्न हिन्दुवादी संघ–संगठनका पदाधिकारीले वीरगंजमा निकालिएको हनुमान जन्मोत्सव शोभायात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गरेको छ ।

बुधबार राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, मधेश प्रदेशका मुख्य मन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत् ज्ञापन पठाउँदै संघ–संगठनका पदाधिकारीले यस्तो माग गरेका हुन् ।

‘वीरगंज, छपकैयामा हनुमान जन्मोत्सवको शान्तिपूर्ण शोभायात्रा माथि भएको ढुंगामुढा सहितको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ ज्ञापनमा भनिएको छ, ‘घटनाका कारण स्थानीय भक्तजनहरू घाइते भएका छन् । धार्मिक उत्सवको पवित्रता तथा समुदायको समरसतामाथि गरिएको यो आक्रमण अक्षम्य अपराध हो ।’

नेपालको कानुनले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक आस्था अनुसार धार्मिक अभ्यास गर्ने स्वतन्त्रता प्रदान गरेको भन्दै ज्ञापनमा बहुसंख्यक हिन्दू समुदायले कानुनतः आफ्ना पर्व त्यौहार मनाईरहँदा समेत बारम्बार यस प्रकारको आक्रमण संविधानको मर्म र धार्मिक मूल्यको उल्लंघन भएको भनिएको छ ।

घटनामा संलग्न अपराधीमाथि तुरुन्त र कठोर कारवाही गर्न आग्रह गर्दै अपराधीलाई उन्मुक्ति दिलाउने प्रयास गरिए परिस्थितिले गम्भीर रुप लिने चेतावनी दिइएको छ ।

ज्ञापनमा घाइते व्यक्तिहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था तथा क्षतिपूर्ति प्रदान गर्न समेत माग गरिएको छ ।

विश्व हिन्दू परिषद नेपाल, हनुमान आराधना मण्डल, सनातन संस्कृती नेपाल, हिन्दू सम्राट सेना, श्री राम हनुमान आराधना नेपाल, पतंजलि योग समिति र श्री कृष्ण भक्त मंण्डलका पदाधिकारीले संयुक्त रुपमा ज्ञापन पठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पूजालाई न्याय दिन माग गर्दै आधा घण्टा चक्काजाम

Next Post

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

एमपीएल : जनकपुर सनराईजर्स र मिथिला वारियर्स विजयी

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

एमपिएल : बलानबिहुल र मिथिला वारियर्सको जीत

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

स्थापना दिवसमा सिटिजन्स बैंकद्वारा प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.