ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बदगामा दुर्घटना अपडेट : थप एक जनाको मृत्यु 


सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कंचनरुप न.पा. १० बदगामा स्थित पुर्ब पश्चिम राजमार्गमा उदयपुर बाट बिराटनगर तर्फ जादै गरेको प्र१-०१-००१ ख ३४२० नं. को यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिएर आइतबार दुर्घटना भएको हाे ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

एक जना गम्भीर घाइते भएका ७५ बर्षका बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । उनको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । मृतक तीनै जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कंचनपुरका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा दुई दर्जन भन्दा बढी घाइते भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, आधा दर्जन यात्री घाइते 

Next Post

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

कोशी नहरको गेटमा फेला प¥यो लास

बदगामामा बस दुर्घटना : मृतकको खुल्याे पहिचान 

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

राजविराजकी एक महिलाले आफुसहित छोरालाई पनि खुवाइन विष, छाेराकाे मृत्यु 

राजविराज कारागारबाट थुनुवा फरार 

राजविराज कारागारबाट थुनुवा फरार 

सप्तरीमा अब अटोबाट गाँजा तस्करी, दुई अटाेबाट गाँजा बरामद 

सप्तरीमा अब अटोबाट गाँजा तस्करी, दुई अटाेबाट गाँजा बरामद 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.