![]()
राजविराज । मधेश प्रदेशमा भोली सार्वजनिक विदा हुने भएको छ ।
जानकी नवमीको अवसर पारेर पर्सी मंगलबार सार्वजनिक विदा दिइएको गृह, संचार तथा कानुन मन्त्रालयले जनाएको छ ।
मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचनामा बैशाख २३ गते मंगलबार जानकी नवमी र जेठ २८ गते बुधबार कबीर दास जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयले आईतबार सूचना जारी गर्दै जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












