ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

Loading

गंगा साह

भारदह । सप्तरीमा बिना अनुमति संचालन गर्दै आएको दुई वटा निजि विद्यालय बन्द गराइएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा संचालित बिना अनुमतिका दुई निजी विद्यालय बन्द गराइएको हो ।

जिल्ला शिक्षा समन्वय इकाईको अगुवाइमा नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र पासवान सहितकाे टाेलीले दुई विद्यालय बन्द गराएको हो ।

नगरपालिकाको वडा नम्बर ५ स्थित आनन्द निजी शैक्षिक गुठी र वडा नम्बर ७ स्थित आरपी मेमोरियल स्कुल बन्द गराइएको छ ।

यी दुबै विद्यालयले कक्षा १ को अनुमति लिएर ८ सम्म संचालन गर्दै आएको पाइएको शिक्षा समन्वय प्रमुख शशी यादवले जानकारी दिए ।

उनका अनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ बैशाखमा अनुमति पाएको भन्दा माथिल्लो कक्षामा भर्ना नगर्न अन्तरिम आदेश दिएपछि बन्द गराउनुपरेको बताए ।

अदालतको यस्तो आदेश आएपछि हामीले बन्द गराउन पत्राचार गरेपनि नमान्दा बन्द गराएको उनले बताए ।

आगामी दिनमा अनुमति पाएको भन्दा बढी कक्षा संचालन गरे शिक्षा एन अनुसार कार्वाहीको भागिदार बन्ने भन्दै ती विद्यालय संचालकले सहीछाप समेत गरेको यादवले बताए ।

शिक्षा समन्वय प्रमुख यादवले अनुमति नपाएर पनि संचालन हुँदै आएको विद्यालयलाई बन्द गर्न आग्रह गरिसकिएको र बन्द नगरेको पाइए बन्द गराउँदै शिक्षा ऐन अनुसार कार्वाहीको दायरामा ल्याइने बताए ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुमति पाएको भन्दा माथिल्लो कक्षा संचालन गरेको पाइए कानुन बमाेजिम कार्वाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

Next Post

बेपत्ता अर्को सशस्त्र प्रहरीको पनि शव भेटियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

बेपत्ता अर्को सशस्त्र प्रहरीको पनि शव भेटियो

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.