ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिटरब्याजीबाट पीडित बनेकाहरुलाई भदौ ५ भित्र उजुरी दिन आग्रह

हात्तीले भत्कायो ७ घर

Loading

राजविराज । मिटरब्याजीबाट पीडित बनेकाहरुलाई आगामी भदौ ५ गतेभित्र आ–आफ्नो जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन गृह मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले भदौ ५ गतेभित्र आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्यसहित उजुरी दर्ता गराउन आग्रह गरेको हो ।
देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गृहले यस्तो आग्रह गरेको हो ।
केही समययता तराई मधेशको जिल्लामा मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

Next Post

हात्तीले भत्कायो ७ घर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हात्तीले भत्कायो ७ घर

हात्तीले भत्कायो ७ घर

प्रहरी समायोजनको माग गर्दै मधेशका मुख्यमन्त्रीको नेतृत्वमा धर्ना शुरु

प्रहरी समायोजनको माग गर्दै मधेशका मुख्यमन्त्रीको नेतृत्वमा धर्ना शुरु

भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँदै

भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँदै

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

सप्तरीमा बुहारी संयुक्त आवाज

सप्तरीमा बुहारी संयुक्त आवाज

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.