ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा बुहारी संयुक्त आवाज


सप्तरीमा बुहारी संयुक्त आवाज

Loading

राजविराज । सप्तरीमा मेची–महाकाली बुहारी संयुक्त आवाज नामक संस्थाको जिल्ला समिति गठन भएको छ ।
सोमबार राजविराजमा आयोजित एक कार्यक्रमकाबीच उक्त संस्थाको समिति गठन भएको छ । समितिको संयोजकमा अनिता देबकोटा चयन भएकी छन् । सह संयोजकमा दानी चौधरी, सचिवमा पुनम पोखरेल, कोषाध्यक्षमा रत्ना तामांगलाई चयन गरिएको छ ।
राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसर प्रबीणको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी, जिल्ला प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष अरुण प्रधान, इन्सेक प्रतिनिधी मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दाससहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
मेची–महाकाली बुहारी संयुक्त आवाजकी मधेश प्रदेश सह संयोजक रमा काफ्लेले महिला हिंसाबिरुद्ध काम गर्न यो संस्था बनाइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

Next Post

बलात्कार प्रयासको आरोपमा सहकारीका प्रबन्धक पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

बलात्कार प्रयासको आरोपमा सहकारीका प्रबन्धक पक्राउ

रहेनन् प्रदिप गिरि

रहेनन् प्रदिप गिरि

कोशी नहरको गेटमा फेला प¥यो लास

कोशी नहरको गेटमा फेला प¥यो लास

लागूऔषध गाँजाको कारोबारका लागि कोशी व्यारेज सुरक्षित देखिदैं, सशस्त्र प्रहरीको कडा निगरानी

अश्लिल नृत्य गर्ने नौ जना नर्तकी पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.