ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

लालु यादव मृत्यु प्रकरण : संघीय र प्रदेश सांसदद्वारा दोषीमाथि कार्वाहीको माग

Loading

राजविराज । प्रहरीको गोली लागेर राजगढ गाउँपालिका २ का लालु यादवको मृत्यु भएको घट्नाप्रति भर्त्सना गर्ने क्रम जारी रहेको छ ।

पछिल्लो पटक प्रतिनिधी सभा सदस्य, प्रदेश सभा सदस्य समेतले यो घट्नाको भर्त्सना गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादव, प्रदेश सभा सदस्य मोहम्द समीमले घट्नाको भर्त्सना गरेका छन् ।

दुबैले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै अवैध मदिरा ओसारपसारको नाममा प्रहरीले गोली हानी एक होनहार युवाको ज्यान लिएको बताएका छन् ।

घट्नाको उच्चस्तरीय छानबिन समिति बनाई घट्नामा संलग्नलाई कार्वाही गर्न माग विज्ञप्तीमा माग गरिएको छ ।

यस्तै, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपेन्द्रनारायण यादवले समेत विज्ञप्ती मार्फत् घट्नाको भर्त्सना गरेका छन् । उनले पनि दोषीमाथि कार्वाहीको माग गरेका छन् ।

गत मंगलबार राति प्रहरीको टोलीले राजगढ गाउँपालिकामा चलाएको गोली लागेर यादवको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

Next Post

सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

सप्तरीमा काम नगर्ने निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सोधियो स्पष्टिकरण

राजविराजमा दोस्रो पटक श्रीकृष्णाजन्मष्टमी रथयात्रा निकालिने, तयारी तीब्र 

राजविराजमा दोस्रो पटक श्रीकृष्णाजन्मष्टमी रथयात्रा निकालिने, तयारी तीब्र 

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

पत्रकारमाथि भएको आक्रमणको अध्ययन गर्न मिसन टोली गठन

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

आँपकाे बगैचामा भेटियो बेवारिसे १२५ किलो गाँजा

आँपकाे बगैचामा भेटियो बेवारिसे १२५ किलो गाँजा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.