ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता 


श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता 

Loading

राजविराज । श्रीकृष्णाजन्मष्टमीकाे अवसर पारेर राजविराजमा आइतबार भव्य रथयात्रा निकालिएको छ ।

राजविराज ९ स्थित राधाकृष्ण मन्दिर अगाडिबाट निकालिएको रथ यात्रा नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।

भगवान श्री राधाकृष्ण विराजमान रथसहित निकालिएको रथ यात्रा रुपनी मोड, कंचनपुर रोड, राजदेवी रोड, तेतरी गाछी, अस्पताल, जन आन्दोलन चोक, गजेन्द्र चोक, राम मन्दिर, अदालत रोड हुँदै पुन: कृष्ण मन्दिरमा गएर टुंगिएको छ ।

रथ यात्राका क्रममा स्थानीय कला संस्कृतिसँग सम्बन्धित झाँकी प्रदर्शन समेत गरिएको छ ।

रथ यात्रामा बालबालिकादेखि वृद्ध वृद्धासम्मकाे उल्लेख्य सहभागिता रहेको थियोे । पैदलसहित मोटरसाइकल, सिटी रिक्सामा समेत व्यक्ति सवार भई रथयात्रामा सहभागी जनाएका थिए ।

राजविराजमा गत बर्षदेखि श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जंगली जनावरका लागि थापिएको धरापमा परी सरदार दम्पतिको मृत्यु, दुई पक्राउ 

Next Post

राजविराज विमानस्थलबाट साउदी रियालसहित आलम पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

राजविराज विमानस्थलबाट साउदी रियालसहित आलम पक्राउ

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

घोंघी खाेज्न गएकी वृद्धाकाे डुबेर मृत्यु

लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गर्न लागिएको भन्दै राजविराजमा प्रदर्शन

उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गर्न लागिएको भन्दै राजविराजमा प्रदर्शन

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.