ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली


शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

Loading

राजविराज । शिक्षा विधेयकमा समावेश गरिएका केहि व्यवस्थाप्रति आपत्ति जनाउँदै नीजि विद्यालयका संचालकहरुले शुक्रबार सप्तरीमा प्रदर्शन गरेका छन् ।

नीजि विद्यालयका संचालकहरुले बस ¥याली निकालेर बिरोध प्रदर्शन गरेका हुन् । आ–आफ्ना विद्यालयका बस निकालेर बिरोध ¥याली निकालेका हुन् ।

प्याव्सन सप्तरीका अध्यक्ष उग्रकान्त झाका अनुसार जिल्लाको सप्तकोशी, कंचनरुप, तिलाठी कोइलाडीसहितका ठाउँमा प्रदर्शन गरिएको छ ।

शिक्षा विधेयकमा राखिएको ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर–नाफामूलक“ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था मिलाउनुपर्ने माग उनीहरुको छ ।

यस्तै, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३(क), नियमावली, २०६० को नियम १० (क), मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने समेत उनीहरुले माग गरेका छन् ।

माग पूरा नभएसम्म आन्दोलनलाई जारी राखिने प्याव्सन, सप्तरीका अध्यक्ष झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

Next Post

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सिटी रिक्साको ठक्करले मामा घर आएका बालकको मृत्यु 

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मापसे गरेर नुहाउन गएकाको डुबेर गयो ज्यान

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.