ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

Loading

राजविराज । सप्तरीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । हत्या आशंकमा प्रहरीले महिलाका पति र ससुरालाई नियन्त्रणमा लिएको छ ।

दुई महिनाअघि मात्रै विवाह गरेकी डाक्नेश्वरी नगरपालिका माइती र महादेवा गाउँपालिका घर भएकी महिलाको शंकास्दपद मृत्यु भएको पाइएको छ ।

महादेवा गाउँपालिका वडा नम्बर १ सोनरा टोल बस्ने दीपक यादवकी पत्नी २१ बर्षीया दीपाको शनिबार मृत्यु भएको छ । बिरामी भएको भन्दै पति दीपक र ससुरा पर्शुरामले शनिबार दीपालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याएका थिए । तर, अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत फेला पारेका थिए ।

मृतक दीपाको शरीरमा चोटपटक र निलडाम देखिएको प्रहरीले जनाएको छ । घट्ना शंकास्पद देखिएको भन्दै अनुसन्धान अगाडि बढाइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले बताए । ‘घाँटीमा निलडगाम देखिएको छ, त्यहीं भएर हामीले अनुसन्धान अघि बढाएका छौं’ उनले भने ।

उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनाको अनुसन्धानका लागि मृतक दिपाकी पति दीपक र ससुरा पर्शुरामलाई नियन्त्रणमा लिइएको प्रबक्ता बस्नेतले बताए ।

माइती पक्षले दीपाको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

गत ४ असारमा दीपा र दीपकको सामाजिक परम्परा अनुसार बिवाह भएको थियो । तर विवाह पछि थप दाइजो माग्दै दीपक, पर्शुरामसहितकाले दीपालाई दिनहुँजसो यातना दिदैं आएको मृतकका काका भगवती प्रसादले बताए ।

झण्डै रु २५ लाख खर्च गरेर छोरीको विवाह गरेको उनले बताए । उद्यपी थप दाइजो माग्दै आफ्नी छोरीलाई दिनहुँ कुटपिट र गालीगलौज गर्दै आएको उनले बताए ।

दाईजोकै बिषयमा निरन्तर विवाद हुँदै आएको र सोही विवादकै कारण दीपाको उनका पति र ससुराले कुटपिट गरी हत्या गरेको माइती पक्षको भनाई छ ।

‘दीपा साँच्चिकै बिरामी थियो भने हामीलाई किन खबर गरिएन् ?’ मृतकका काका भगवतीले भने, ‘दोषीमाथि कार्वाही होस् र आफूहरुलाई न्याय मिलोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

Next Post

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण बचाउ गर्दा समेत मधेशीमाथी मुद्दा चल्छ : ठाकुर 

माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण बचाउ गर्दा समेत मधेशीमाथी मुद्दा चल्छ : ठाकुर 

‘अव्यबस्थित बसोबासी’ हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी 

'अव्यबस्थित बसोबासी' हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी 

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.