ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भागेका कैदीबन्दीलाई देखेमा सूचना दिन सप्तरी प्रहरीको आग्रह

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

Loading

राजविराज । सप्तरी प्रहरीले कारागारबाट भागेका कैदीबन्दीलाई देखेमा या जानकारी प्राप्त भएमा सूचना दिन सबैसँग आग्रह गरेको छ ।

चाडपर्वको समयमा सप्तरीसहित अन्य जिल्लाहरुबाट समेत फरार भएका कैदी, बन्दी, थुनुवाहरु आ–आफ्नो स्थानीय गाउँ घरमा आउन सक्ने, अवाञ्छित गतिविधिहरुमा संलग्न हुन सक्ने प्रहरीले जनाएको छ ।

यस्ता व्यक्तिहरुको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त भएमा तथा कुनै पनि किसिमको समस्या परेमाा तत्काल नजिकको प्रहरी कार्यालय वा आकस्मिक सहायताको लागि प्रहरी कन्ट्रोल सप्तरी नम्बर ९८५२८९०२७०, १०० मा सूचना दिई आवश्यक सहयोग गर्न जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

सूचनाकर्ताको विवरण गोप्य राखिने प्रहरीले शुक्रबार बिज्ञप्ती मार्फत् जनाएको छ ।

विज्ञप्तीमा गत भदौ २५ गते कारागार कार्यालय सप्तरीबाट २०५ जना फरार भएकोमा ९९ जना कैदी, बन्दी पक्राउ परिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

Next Post

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले भन्यो–निर्धक्कका साथ चाडपर्व मनाऔं

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.