ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

Loading

राजविराज । याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु भएको छ ।

अत्याधुनिक र आकर्षक मोडेलहरुमा निर्माण गरिएको स्कुटरको बिक्री खान इन्टरनेशनलले शुरु गरेको हो । गजेन्द्र चोकमा यसको शोरुम संचालनमा आएको छ ।

खान इन्टरनेशनलका प्रोप्राइटर अनश खानले स्कुटरहरु भरपर्दो, स्टाइलिस र वातावरणमैत्री भएको बताए । एक पटक चार्ज गरिसकेपछि डेढ् सय किलोमिटरसम्म यात्रा गर्न सकिने बताउँदै उनले चार्ज पनि द्रूत गतिमा हुने बताए । यो स्कुटीमा मोवाइल एप समेत कनेक्सन गर्न सकिने उनको भनाई छ ।

विश्वका ६० देशमा बिक्री भइरहेको यो स्कुटीबाट ग्राहकहरु सन्तुष्ट देखिएको उनले बताए ।

रु ९४ हजारदेखि २ लाख ४५ हजार मूल्यसम्मका स्कुटीहरु उपलब्ध रहेको खान इन्टरनेशनलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

Next Post

सप्तरी प्रहरीले भन्यो–निर्धक्कका साथ चाडपर्व मनाऔं

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले भन्यो–निर्धक्कका साथ चाडपर्व मनाऔं

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

काेशी व्यारेजका ५६ वटै ढाेका खाेलियाे

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.