ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

Loading

राजविराज । नेपाल प्रेस युनियन, सप्तरीद्वारा शनिबार राजविराजमा पर्वहरुको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
युनियनले विजयादशमी, दीपावली एवं छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका बक्ताहरुले पर्वहरुको शुभकामना दिदैं बर्तमान अवस्थामा सही र सत्य सूचना बाहिर ल्याउनुपर्नेमा जोड् दिए ।
पत्रकारहरुले कसैको पक्ष, विपक्षमा नलागी इमान्दारीपूर्वक कलम चलाउनुपर्ने आवश्यक्ता रहेको बताउँदै उनीहरुले भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरे ।
प्रेस युनियन, सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्णको अध्यक्षता एवं नेपाली कांग्रेसका जिल्ला सचिव सनत मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा युनियनका केन्द्रीय सदस्यद्वय मिथिलेश यादव र सुधा देव, मधेश प्रदेशका सचिव मनोज कुमार माझी, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, युनियनका सल्लाहकार ओमप्रकाश साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
सचिव रमानन्द देवद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष नवीन गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भागेका कैदीबन्दीलाई देखेमा सूचना दिन सप्तरी प्रहरीको आग्रह

Next Post

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले भन्यो–निर्धक्कका साथ चाडपर्व मनाऔं

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.