ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

संसद पुनःस्थापना गरी चुनावमा जाँदा उपयुक्त हुन्छ : डा. सिके राउत

संसद पुनःस्थापना गरी चुनावमा जाँदा उपयुक्त हुन्छ : डा. सिके राउत

Loading

राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसद पुनःस्थापना गरी आन्दोलनकारीकाे माग पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा राउतले यस्तो बताएका हुन् । उनले संसद पुनःस्थापना गराएर निर्वाचनमा जाँदा सजिलो हुने बताए ।

‘संसद जिवित भएको भए त्यहाँबाट माग पुरा गर्न सकिन्थ्यो’ उनलेे भने, ‘माग पूरा गर्नका लागि धेरै बुँदामा संविधान संसोधन गर्नुपर्छ । त्यसका लागि संसद चाहिन्छ ।’

‘संविधान संशोधन भएर निर्वाचन हाेस् । यसाे गरिए जेनजी, मधेश आन्दोलनकाे माग पनि सम्बाेधन हुन्छ’ उनलेे भने ।

३ या ४ वटा बैठक बसाएर माग पूरा गरि निर्वाचनमा जादा उपयुक्त हुने उनले बताए ।

संसद नहुँदा चलखेल गर्नेहरू व्यापक सक्रिय हुन सक्ने भन्दै उनलेे सचेत रहनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

Next Post

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो

सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.