ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सर्वपक्षीय, सर्वदलीय माग

Loading

राजविराज । करदाता सेवा कार्यालय राजविराजमा यथावत राख्न सप्तरीका सरोकारबालाले माग गरेका छन् ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पठाउँदै उनीहरूले यस्तो माग गरेका हुन् ।

जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, पालिका प्रमुख, उद्योगी, व्यवसायीसहितका सरोकारवालाले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषदको १७ कात्तिकको निर्णयानुसार यस जिल्लामा स्थापित करदाता सेवा कार्यालयलाई अन्यत्र सार्ने निर्णय भएको कुरा विभिन्न संचार माध्यमवाट थाहा हुन आएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘नेपाल सरकारको नीति अनुसार यो ठाउँले आन्तरिक राजश्व कार्यालय पाउनु पर्ने आफूहरूकाे माग रहि आएकोमा रहेको करदाता सेवा कार्यालय समेत सार्ने कुरावाट हामी माथी कुठाराघात भएको महसुस गरेका छौं’ ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ हामी सप्तरीका करदाताहरुको पिरमार्कालाई बुझी र यस क्षेत्रको राजश्व असुलीलाई समेत मध्यनजर गरी हामीले पाई आएको सेवा सुविधावाट बन्चीत नगरि करदाता सेवा कार्यालय, राजविराजलाई यथावत राखी सोही कार्यालयवाट निरन्तर सेवा प्रवाहको व्यवस्था कायम राख्न यो ज्ञापन पत्र सम्माननीय प्रधानमन्त्री समक्ष प्रस्तुत गरेकाछौं ।’ माग पुरा नभएको अवस्थामा यस जिल्लास्थित सम्पूर्ण राजनितिक दल, पालिकाहरु, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, नेपाल पत्रकार महासंघ, सप्तरी, शाखा लगायत सम्पूर्ण सरोकारवालाहरु मिलि चरणबद्ध रुपमा कडा भन्दा कडा आन्दोलन गर्न वाध्य हुने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

Next Post

बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

बलिरहेकाे चिम नवजात शिशुमाथि खस्दा गजेन्द्रनारायण अस्पतालमा तनाव 

संविधानको उल्लंघन गरेर बनाइएको मुख्यमन्त्री मानिदैन : सप्तरी कांग्रेस

संविधानको उल्लंघन गरेर बनाइएको मुख्यमन्त्री मानिदैन : सप्तरी कांग्रेस

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.