![]()
राजविराज । लगातार तीन पटक जितेका तेजुलाल चाैधरीले चाैथाे पटक उम्मेदवारी दर्ता गराएका छन् ।
सप्तरीको खडक नगरपालिकाका चौधरीले आज प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी नेपाली कांग्रेसबाट सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका हुन् ।
उनी यसअघि २०७० सालको दोस्रो संविधान सभा, २०७४ र २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव लडेर लगातार जितेका छन् । तिनै पटक उनी काङ्ग्रेसबाटै चुनाव लडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












