ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय


जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

Loading

पंकज झा
राजविराज, २१ भदौ ।
पछिल्लो केहि बर्षदेखि बन्द भई जिर्ण बन्दै गरहेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ भन्सारस्थित सार्वजनिक शौचालय मंगलबारदेखि पुनः संचालनमा आएको छ ।
बन्द रहेको शौचालयलाई संचालनमा ल्याइदिन पटक–पटक स्थानीयले जनप्रतिनिधीलाई भन्दा पनि कसैले वास्ता गरेको थिएन् । मंगलबार सप्तरी यूनिक अटो यातायात प्रालि, राजविराजका पदाधिकारीले उक्त शौचालय संचालनमा ल्याएका छन् । वडाअध्यक्ष दिनेश मिश्रलाई पटक–पटक भेटेर संचालनमा ल्याीदन आग्रह गर्दा पनि नल्याइदिएपछि आफूहरु मिलेर संचालनमा ल्याएको प्रालिका सदस्य महेश्वर लाल दासले बताए ।
झण्डै सात बर्षअघि खानेपानी संस्थानद्धारा रु ५ लाखको लागतमा यो सार्वजनिक शौचालय निर्माण गरिएको थियो । निर्माण भएको शौचालय केहि बर्ष यता संचालनमा नहुँदा स्थानीयसहित आवतजावत गर्नेलाई शौच तथा पिसाव गर्न कठिनाई भइरहेको थियो । ‘यहाँ नेपाल र भारतको सीमा छ, दुबै देशका जनता आवतजावत गर्ने गर्छन’ उनले भने, ‘तर भएको सार्वजनिक शौचालय पनि संचालन नहुँदा समस्या भइरहेको थियो ।’
शौचालय छेउमै रहेको ट्युववेल सडकमै पुरिएको छ । यसका लागि पनि आफूहरुले पहल गरिरहेको प्रालिका अध्यक्ष देबेन्द्र शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आउनेको स्वागत, जानेको विदाई

Next Post

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

एमालेका नेताले जर्वजस्ती टिका लगाएर पार्टी प्रवेश गराएको भ्रम छरेको नेकपा एसका नेताको आरोप

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.