ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

Loading

मधेश सम्वाददाता
राजविराज, २१ भदौ ।
आगामी निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड् दिइएको छ ।
राजविराजमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै महिला अगुवाहरुले निर्वाचनमै महिलालाई पछाडि पार्दा निर्णायक ठाउँमा महिलाको सहभागिता हुन नसकिरहेको बताए । कार्यक्रममा सहभागी भएका विभिन्न दलका महिला सहभागीले प्रत्यक्ष चुनावमा टिकट लिएर प्रतिपस्पर्धा गर्न आफूहरु तयार रहेको भएपनि नेताहरुले टिकट नै दिन नमानेको बताए ।
संघीय सांसद सरिता गिरीले निर्णय गर्ने स्थानसम्म पहुँच बनाउन महिलाले आ–आफ्नो दल भित्र संघर्ष गर्नुपर्नेमा जोड् दिइन् । संघर्ष नगरे केही उपलब्धी नहुने भन्दै उनले त्यो संगै सबल र सचेत र शिक्षित एवं क्षमतावान पनि बन्नु जरुरी रहेको बताइन् ।
प्रदेश सांसद गीता यादवले सम्पत्तिको अधिकार नभएसम्म निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता नहुने बताईन् । उनले आउने चुनावमा आ–आफ्नो दलभित्र संघर्ष गरेर प्रत्यक्षमा चुनाव लड्न महिलाहरुलाई आग्रह गरिन् ।
राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत प्रवीणले महिलाको अर्थपूर्ण सहभागिताको लागि पहिला आफै आत्मनिर्भर बन्नुपर्नेमा जोड् दिइन् । उनले महिलालाई शिक्षा र क्षामता विकासमा लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा संविधानसभा सदस्य मुन्नी गुप्ता, कृष्णासवरण गाउँपालिकाका पुर्व उपाध्यक्ष मिना चौधरी, जनमतका पार्टीका ममता झा, लोसपाका पुनम यादव, अधिवक्ता मनु खनाल, नेकपा माओवादीका रुवी झा, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल, पार्वती राउत सहितका महिलाको अर्थपूर्ण सहभागिता सन्दर्भमा आफ्नो विचार राखिन् ।
महिला महासंघ र संकल्प नेपालको सहयोगमा परिकल्पना नेपालले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको उद्देश्यवारे आयोजक संस्थाकी सुधा देवले जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

Next Post

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

एमालेका नेताले जर्वजस्ती टिका लगाएर पार्टी प्रवेश गराएको भ्रम छरेको नेकपा एसका नेताको आरोप

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.