ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई


मधेशी दलका नेताहरु एमालेको बिरोध मात्रै गरिरहेका छन् ः योगेश भट्टराई

Loading

मधेश सम्वाददाता
राजविराज, २७ भदौ ।
नेकपा एमालेका केन्द्रिय सचिव एवम् पूर्व मन्त्री योगेश भट्टराईले मधेशी दलहरुले कुनै उल्लेखनीय काम गर्न नसकेको आरोप लगाएका छन् । उनले आफूले काम नगर्ने र एमालेको बिरोध गरिरहने काममा मधेशी दलका नेता लागिपरेको बताए ।
सप्तरीको कंचनरुप नगरपालिकामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसपा, लोसपा लगायतका मधेशी पार्टीका नेताले एमालेको विरोध मात्रै गर्ने गरेको बताए । नेता भट्टराईले गठबन्धनको सरकार बनेपछि देश विकास नै ठप्प भएको बताए ।
उनले मंसिर ४ को निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन हुने दावी समेत गरे । देशको विकास गर्न जनताले आफ्नो पार्टीलाई जिताउने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पाले एमालेले मात्र आदिवासी जनजातिको पहिचान र अधिकार स्थापित गर्न सक्ने दावी गरे ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, सप्तरी ईन्चार्ज दिवाकर देवकोटा, सह–ईन्चार्ज राज कुमार लेखी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, सदस्यहरु देव नारायण चौधरी, वसन्त कुमार मिश्र, उत्तम गौतम, आशा चौधरी, कल्पना चौधरीसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कुकुरलाई बचाउँदा दुर्घटना : पत्नीको मृत्यु, पति सकुशल

Next Post

जसपाका खाँ एमालेमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जसपाका खाँ एमालेमा प्रवेश

जसपाका खाँ एमालेमा प्रवेश

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

मधेश आएका ओलीले दिन खोजे यी सन्देश

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

विज्ञप्ती जारी गरेपछि अभियानका अध्यक्ष बिनय पक्राउ, रिहाईको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

मर्निङ वाकमा निस्केकाको ट्रकको ठक्करले मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.