ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अपहरणमा परेका व्यक्तिको १३ बर्षसम्म अवस्था पत्ता नलागेपछि गरियो श्राद्ध

अपहरणमा परेका व्यक्तिको १३ बर्षसम्म अवस्था पत्ता नलागेपछि गरियो श्राद्ध

Loading

गंगा साह
भारदह । १३ बर्षअघि अपहरणमा परेका व्यक्तिको कुनै किसिमको खोजखबर नआएपछि क्रियाकर्म गरिएको छ ।
अहिलेको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ (विगतको भारदह गाविस) बस्ने कृष्णदेव विश्वासको अवस्था पत्ता नलागेपछि उनको क्रियाकर्म र श्राद्ध गरिएको छ । ११ असार २०६३ को राति विश्वासको घरबाटै अपहरण भएको थियो । चारैतिर खोजबिन गरेपनि उनको अवस्था पत्ता लाग्न सकेको छैन् ।
अवस्था पत्ता लाग्न नसकेपछि विश्वासको बिहीबार श्राद्ध र क्रियाकर्म गरिएको उनकी पत्नी चनरदेवीले बताइन् । ‘धेरै ठाउँमा खोजी ग¥यौं, तर फेला परेनन्’ उनले भनिन्, ‘थाहा नलागेपछि उहाँको क्रियाकर्म गरेका छौं ।’
आमाबुवासहित एक पत्नी, दुई छोरा र एक छोरीका पिता कृष्णदेवको केहि व्यक्ति मिलेर अपहरण गरेका थिए । अपहरण भएपछि उनको अवस्था हालसम्म अज्ञात नै रहेको छ ।
विश्वास नेपाली कांग्रेससँग आबद्ध थिए । उनको श्राद्ध गरिरहँदा पुगेका कांग्रेसका नेताहरुले उनको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

१० दिनमै सीडीओ खतिवडाकाे सरूवा, थापा आउँदै

Next Post

भन्सार छलेर ल्याइयो मोटरसाइकल, प्रहरीले लियो नियन्त्रणमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

भन्सार छलेर ल्याइयो मोटरसाइकल, प्रहरीले लियो नियन्त्रणमा

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

राजविराज र भारदहमा राष्ट्रपतिको पुत्ला दहन

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

सप्तरीकै शिक्षकबाट शिक्षा पाएँ, यहीं आउँदा भाग्यमानी ठानेको छु ः सीडीओ थापा

सप्तरीको कुन क्षेत्रमा कति मतदाता ?

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.