ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजना

Loading

यस्तो छ सप्तरी प्रहरीको चाड्पर्व लक्षित सुरक्षा योजन
राजविराज । सप्तरी प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न कार्यरत अधिकतम प्रहरी जनशक्ती, सवारी साधन लगायतका श्रोत साधन हरु परिचालन गरिने सप्तरी प्रहरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए  । उनका अनुसार ७०० प्रहरी परिचालन गर्दै १७ वटा ४ पाङग्रे र ३६ वटा २ पाङ्ग्रे सवारीको प्रयोग हुने बताए । मन्दिर तथा भिड हुने ठाउँमा सादा पोशाकका प्रहरी पनि खटिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार जिल्ला स्थितमा रहेका नेपाली सेना,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान बिभाग जिल्ला कार्यालय सप्तरी सँग समन्वय सहकार्य गरी भरपर्दो सुरक्षा ब्यबस्था मिलाईने एसपी काफ्लेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छिन्नमस्ता मन्दिरको व्यवस्थापन र सुरक्षा राम्रो बनाउन छलफल

Next Post

निर्वाचनमा नेपाली सेनालाई परिचालन गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

निर्वाचनमा नेपाली सेनालाई परिचालन गरिने

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

निरन्तर चोरी हुँदा पनि प्रहरी नजागेको भन्दै प्रदर्शन, पीडितहरु भए संगठित

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादी प्रहरीलाई नियुक्त गरिने

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

थप दुई वटा मोडेलको पल्सर मोटरसाइकलको बिक्री शुरु

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

विविध गतिविधी गर्दै सप्तरीमा पनि मनाइयो विश्व पर्यटन दिवस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.