मधेश सम्वाददाता
राजविराज, १८ माघ ।
नेपालमा दलित समुदाय अन्तर्गतको चमार जातिबाट पहिलो पटक एक जना उप सचिव बनेका छन् ।
डा. अशोक राम चमार पहिलो पटक नेपाल सरकारको उप सचिव बनेका हुन् । उनी हाल पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृतको रुपमा कार्यरत थिए ।
कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि बढुवा समितिको निर्णय अनुसार रामलाई उपसचिवमा सिफारिस गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1