ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने


सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

Loading

मधेश सम्वाददाता

राजविराज, १९ माघ ।

सप्तरीका प्रहरी प्रमुख एसपीको सरुवा भएको छ । अहिलेका एसपी अविनारायण काफ्लेको सरुवा भएको हो ।

उनको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाहपथमा सरुवा भएको छ ।

काफ्लेको ठाउँमा नरेन्द्र कुमार कार्की नयाँ एसपी भएर सप्तरी आउन लागेका हुन् । उनी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा धरानबाट सरुवा भएर यहाँ आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

Next Post

रबी लामिछानेले संचार क्षेत्रप्रति लक्षित गरेर दिएको अभिव्यक्तिको चौतर्फी बिरोध

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लामिछानेको गयाे संसद र मन्त्री पद

रबी लामिछानेले संचार क्षेत्रप्रति लक्षित गरेर दिएको अभिव्यक्तिको चौतर्फी बिरोध

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी प्रहरीको सकृयता : फरार रहेका २२ जना प्रतिवादी एकै दिन पक्राउ

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.