ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ऋण नतिर्दा आगो लगाइदिएको आरोप


Loading

मधेश सम्वाददाता

राजविराज, १५ बैशाख ।

सप्तरीको सुरुङा नगरपालिकास्थित कदमाहामा सञ्चालित रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त बैंकका कर्मचारीले एक जना ऋणीको घरमा आगो लगाएको आरोप लागेको छ ।

नगरपालिकाको वडा नम्वर ३ लक्ष्मीपुर बस्ने सरस्वती सिंहले आफ्नो घरमा बैशाख ५ गते बिहान १० बजेर ३० मिनेटमा उक्त संस्थाका कर्मचारीहरुले आगो लगाइदिएको बताएका छन ।

समयमा उक्त संस्थाको ऋिण तिर्ण नसक्दा ९२ वर्षीय हजुर सासुआमा लालो देवी महतोलाई गाली गलोज गरी उनको २ थान भैसी खोलेर लग्ने क्रममा २÷३ जना महिलले बिडि (चुरोट) सल्काई आफनौ घरमा आगो लगाएको सरस्वतीको भनाई छ ।

उक्त आगलागी बाट करिब २४ लाख ३६ हजार बराबरको धनमाल नष्ट भएको सिंहले बताइन् । सो संस्था बाट क्षतिपुर्तीको उपलब्ध गराईदिन प्रहरीमा दिएको उजुरी र वडाको सिफारिस समेत देखाउदै यस्तौ कुरा बताएकी हुन् ।

लघुवित्तयका शाखा प्रवन्धक महादेब चौधरीले आगो नलगाएको बताउँदै भैसी चाहिँ नियन्त्रणमा लिएको बताए ।

०७८ असार ३ गते ५० हजार र ०७८ असोज ६ गते २ लाख गरी दुई पटक ऋण लिएकी सरस्वतीले २ लाखको १२ हजार ५ सयका दरले ५ वटा किस्ता र ६ हजारका दरले ५० हजारको ९ वटा किस्ता समेत बुझाई सकेको प्रबन्धक चौधरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बुवा–छोरा र श्रीमान–श्रीमती नै उम्मेदबार

Next Post

लगातार चार दिन विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

लगातार चार दिन विदा

विद्यालय नजिकै लागूऔष बिक्री गर्ने तीन जना पक्राउ

विद्यालय नजिकै लागूऔष बिक्री गर्ने तीन जना पक्राउ

गाँजासहित दुई जना पक्राउ

गाँजासहित दुई जना पक्राउ

सर्लाहीमा १७ जनाबिरुद्ध उजुरी

कांग्रेस, राजविराजले बागीलाई कार्वाही गर्ने

कांग्रेस, राजविराजले बागीलाई कार्वाही गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.