ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पैसा बितरण गर्ने प्रयास, तीन जना पक्राउ


पैसा बितरण गर्ने प्रयास, तीन जना पक्राउ

Loading

सप्तरीमा मतदातालाई पैसा बितरण गर्ने क्रममा तीन जना समातिएका छन् ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ स्थित बनरझूल्लाबाट आईतवार राती ९४ हजार नगद सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही गाउँपालिका वार्ड नम्बर ४ बस्ने सुरज कुमार सिंह, वडा नम्बर ६ बस्ने जयप्रकाश सिंह र वडा नम्बर ८ बस्ने मनोज कुमार झालाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका मध्ये सुरज लोसपाबाट अध्यक्ष पदका उम्मेदवार एवं निवर्तमान अध्यक्ष सतिश कुमार सिंहका भाई हुन् । उनीहरु स१च ११११ नम्बरको निलो स्कारपियोमा पैसा लिएर सो स्थानमा राति साढे नौ बजे पुगेका थिए ।

पक्राउ परेका तीनै जना र नगद सहित आवश्यक कारवाहीका लागि जिल्ला निर्वाचन अधिकृतको कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उक्त गाडी बनरझुल्लामा पुगेपछि स्थानियहरुले रोकेर नियन्त्रणमा लिएका थिए । उनीहरुले पहिला आफै गाडी सर्च गर्न खोजे तर त्यो हुन नसेपछि प्रहरीलाई फोन गरेर बोलाए । प्रहरीले गाडी सर्च गर्दा मनोज झाको साथबाट ८० हजार र अरुको साथबाट १४ हजार गरी ९४ हजार रकम बरामद भएको वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष सीताराम रायले बताए ।

लोसपाका उम्मेदवार सतिशका लागी उनका भाई सुरज सहितका व्यक्ति मतदातालाई पैसा वाँड्न आएको साहले जानकारी दिए । ‘अरु ठाउँमा भोट किन्न एजेण्ट र ठेकेदारहरुलाई पैसा बाँड्दै यहाँ आएपछि स्थानियले गाडी नियन्त्रमा लिएर नेपाल प्रहरी, सशस्त्र प्रहरी सबैलाई फोन गरेर बोलाए पछि सर्च गर्दा मनोज झाले अण्डरवियर भित्र लुकाएर राखेको ८० हजार बरामद गरिएको हो’ वडा अध्यक्ष रायले भने ।

पैसा भएका उम्मेदवारहरुले यसरी नै अनेक प्रकारले निर्वाचन आचार संहिताको धज्जी उडाउँदै आएको रायको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बर्दिवासमा दलित महिला सदस्य निर्विरोध

Next Post

विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

विदेशबाट तीन वटा डिग्री हासिल गरेका शैलेन्द्र झा गाउँपालिकाको उपाध्यक्षका उम्मेदबार

उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद

उम्मेदबारले कतै रक्सी बाँड्दै, कतै नगद

आज सार्वजनिक विदा

उम्मेदबारको मृत्युपछि श्रीमतीले दिइन् उम्मेदबारी

राप्रपाका उम्मेदबारमाथि कुटपिट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.