ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

देशमा दलाल पुँजीवाद हावी भएकाे छ : झलनाथ खनाल


देशमा दलाल पुँजीवाद हावी भएकाे छ : झलनाथ खनाल

Loading

राजविराज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा दलाल पुँजीवाद हावी भएकाे बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले शुरु गरेको मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत राजबिराजमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले दलाल पुँजिवाद हावी हुँदा देशमा कृषि र उद्योगको विकास हुन नसकेको र भ्रष्टाचार पनि नियन्त्रण हुन नसकेको बताए ।

किसानलाई सरकारले अनुदान दिनुपर्नेमा किसानले उचित मूल्य पनि नपाइरहेको बताउदै भने-यस्तो सरकारको के काम ?

उनले संविधानले दिएका अधिकार जनताको उपभाेग गर्न नपाइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने मन्त्रीको प्रतिबद्धता

Next Post

एमाले काम लाग्ने पार्टी नै होइन, अन्य पार्टीको काम छैन : माधव नेपाल 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एमाले काम लाग्ने पार्टी नै होइन, अन्य पार्टीको काम छैन : माधव नेपाल 

एमाले काम लाग्ने पार्टी नै होइन, अन्य पार्टीको काम छैन : माधव नेपाल 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

लागूऔषधसहित स्वास्थ्य संयोजक गिरफ्तार

गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.