ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्ता गाउँपालिकाका पूर्व उपाध्यक्ष उषाले त्यागिन् जसपा नेपाल 

छिन्नमस्ता गाउँपालिकाका पूर्व उपाध्यक्ष उषाले त्यागिन् जसपा नेपाल 

Loading

राजविराज । छिन्नमस्ता गाउँपालिकाका पूर्व उपाध्यक्ष उषा कुमारी मण्डलले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी छन् ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । जसपा नेपालको बर्तमान संरचना र अभ्यास क्रमशः व्यक्ति केन्द्रीत, अवसरवादी र सिद्धान्तहीन दिशातर्फ उन्मुख देखिएकाले पार्टी परित्याग गरेको उनले बताएकी छन् ।

उनले पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको बताएकी छन् ।

हेर्नुहोस् विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

नेपाल जनता पार्टीका समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश

Next Post

सप्तरीमा फागुन १८ गते साँझपछि मदिरा बिक्री बितरण एवं सेवन गर्न नपाइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा फागुन १८ गते साँझपछि मदिरा बिक्री बितरण एवं सेवन गर्न नपाइने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले भन्यो–डर, त्रास वा आतंकित पार्ने गतिविधी देखिए तुरुन्त खबर गर्नु

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी-३, पुर्व वडा अध्यक्षसहितका जसपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश 

उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी-३, पुर्व वडा अध्यक्षसहितका जसपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश 

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...