ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

Loading

राजविराज । बाटोमा खुट्टा कटेर रक्ताम्य भएकी एक बालिकाको नेपाली सेनाले उद्धार गरी उपचार गरिदिएको छ ।

अति संवेदनशिल गोबरगाढाबाट गस्ती गरी फर्किरहेका नेपाली सेनाको टोलीले बाटोमै ती बालिकाको खुट्टा कटेर रगत बगिरहेको देखेपछि उद्धार गरी उपचार गरेका छन् ।

जिल्लाको हनुमाननगगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित गोबरगाढामा सेनासहित संयुक्त सुरक्षाकर्मीको टोलीले दैनिक गस्ती गर्दै आएको छ । बुधबार गस्ती गरी फर्किने क्रममा कोशी छेउमा ती बालिकाको खुट्टा कटेर रगत बगिरहेको दृश्य सेनाले हेरेका थिए ।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १० इनर्वा निवासी १३ बर्षीया शिवकुमारी सदाको खुट्टाबाट रगत बगिरहेको देखेपछि सेनाको टोलीले उद्धार गरी कदमाहास्थित आफ्‌नो क्याम्पमा लगी उपचार गरेको नेपाली सेनाको बरख गणले जनाएको छ ।

बालिकाको उपचार गरी परिवारजनको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रहरीले भन्यो–डर, त्रास वा आतंकित पार्ने गतिविधी देखिए तुरुन्त खबर गर्नु

Next Post

उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी-३, पुर्व वडा अध्यक्षसहितका जसपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश 

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

सप्तरी क्षेत्र नम्बर ३ : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवारलाई समर्थन 

सप्तरी क्षेत्र नम्बर ३ : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवारलाई समर्थन 

स्वाभिमानकाे शक्ति प्रदर्शन : सतिश सिंहले भने सधैं जनताकै पक्षमा रहनेछु

स्वाभिमानकाे शक्ति प्रदर्शन : सतिश सिंहले भने सधैं जनताकै पक्षमा रहनेछु

कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.