ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अमरकान्त चौधरीले चुनाव लक्षित करार पत्र सार्वजनिक गरेका छन् ।

उनले राष्ट्रियका साथै स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धतासहित करार पत्र सार्वजनिक गरेका हुन् ।

बल र बिऊ सहज तरिकाले उपलब्ध गराउने, युवालाई स्वरोजगारमा प्रोत्साहन गर्ने, भ्रष्टाचार र सामाजिक विकृति उन्मुलन गर्ने, सिंचाईका लागि विद्युत उपलब्ध गराउने, विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्ने, जन्मदेखि मृत्युसम्म एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यस्तै, स्वास्थ्य बिमा निःशुल्क व्यवस्था गर्ने, विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार दिने, सरकारी कार्यालयमा लाइन बस्नुनपर्ने उनले करार पत्रमा उल्लेख गरेका छन् ।

आफ्‌नो पार्टी जितेमा देशभरिमा १२ लाख नयाँ रोजगारी सृजना गर्ने, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने, प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने प्रतिबद्धता उनले बताए ।

उक्त अवसरमा रास्वपाका समानुपातिक उम्मेदवार डा. अंकिता ठाकुरले देशलाई परिवर्तन गर्न, भ्रष्टाचारको अन्त्य गरी विकासको पथलाई अगाडि बढाउन आफूहरु लागिपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी-३, पुर्व वडा अध्यक्षसहितका जसपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश 

Next Post

सप्तरी क्षेत्र नम्बर ३ : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवारलाई समर्थन 

स्वाभिमानकाे शक्ति प्रदर्शन : सतिश सिंहले भने सधैं जनताकै पक्षमा रहनेछु

स्वाभिमानकाे शक्ति प्रदर्शन : सतिश सिंहले भने सधैं जनताकै पक्षमा रहनेछु

कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

जनअधिकार पार्टीका अध्यक्ष शरदसिंहले गरे मतदान

जनअधिकार पार्टीका अध्यक्ष शरदसिंहले गरे मतदान

सप्तरी : १२ बजेसम्म २५ प्रतिशत मतदान

सप्तरी : १२ बजेसम्म २५ प्रतिशत मतदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.