ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी-३, पुर्व वडा अध्यक्षसहितका जसपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश 

उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी-३, पुर्व वडा अध्यक्षसहितका जसपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश 

Loading

राजविराज । सप्तरीको रूपनी गाउँपालिकाका एक पूर्व वडा अध्यक्षसहित जसपा नेपालका दर्जनौं कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

रुपनी गाउँपालिकामा आज उनीहरू काङ्ग्रेस प्रवेश गरेका हुन् ।

रुपनी गाउँपालिका वडा नम्बर १ का पुर्व अध्यक्ष पिताम्बर यादवसहितका हरु काङ्ग्रेस प्रवेश गरे ।

प्रवेश गर्ने अन्यमा सत्यनारायण यादव, राजेन्द्रप्रसाद यादव, श्रीप्रसाद यादव, रामएकबाल यादव, प्रसादी राम, चन्दर कुमारी सदासहितका छन् ।

उनीहरूलाई नेपाली काङ्ग्रेसका सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार दिनेश यादवले पार्टी प्रवेश गराए ।

पुर्व वडा अध्यक्ष यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा थिए । लोसपा हालै जसपासँग मिलेको छ ।

रूपनी गाउँपालिका सप्तरी क्षेत्र नम्बर ३ मा पर्दछ । यो क्षेत्रबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफै उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

Next Post

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

सप्तरी क्षेत्र नम्बर ३ : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवारलाई समर्थन 

सप्तरी क्षेत्र नम्बर ३ : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवारलाई समर्थन 

स्वाभिमानकाे शक्ति प्रदर्शन : सतिश सिंहले भने सधैं जनताकै पक्षमा रहनेछु

स्वाभिमानकाे शक्ति प्रदर्शन : सतिश सिंहले भने सधैं जनताकै पक्षमा रहनेछु

कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला

जनअधिकार पार्टीका अध्यक्ष शरदसिंहले गरे मतदान

जनअधिकार पार्टीका अध्यक्ष शरदसिंहले गरे मतदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.