ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा फागुन १८ गते साँझपछि मदिरा बिक्री बितरण एवं सेवन गर्न नपाइने

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

Loading

राजविराज । सप्तरी जिल्लामा फागुन १८ गते साँझपछि मदिरा बिक्री बितरण एवं सेवन गर्न नपाइने भएको छ ।

फागुन १८ गते साँझ ७ बजेबाट मदिरा बिक्री गर्न नपाइने सूचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम फागुन १८ गते साँझ ७ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री बितरण एवं सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

छिन्नमस्ता गाउँपालिकाका पूर्व उपाध्यक्ष उषाले त्यागिन् जसपा नेपाल 

Next Post

सप्तरी प्रहरीले भन्यो–डर, त्रास वा आतंकित पार्ने गतिविधी देखिए तुरुन्त खबर गर्नु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले भन्यो–डर, त्रास वा आतंकित पार्ने गतिविधी देखिए तुरुन्त खबर गर्नु

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

खुट्टा कटेकी बालिकाको नेपाली सेनाले उद्धार गर्दै गरिदियो उपचार

उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी-३, पुर्व वडा अध्यक्षसहितका जसपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश 

उपेन्द्र यादवले उम्मेदवारी दिएको सप्तरी-३, पुर्व वडा अध्यक्षसहितका जसपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश 

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

रास्वपा उम्मेदवार अमरकान्तद्वारा करार पत्र सार्वजनिक, के–के छ प्रतिबद्धता ?

सप्तरी क्षेत्र नम्बर ३ : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवारलाई समर्थन 

सप्तरी क्षेत्र नम्बर ३ : राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवारलाई समर्थन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.